म्याग्दीको सदरमुकाम बेनीमा जारी रेडियो म्याग्दी प्रथम पर्यटन महोत्सवको अवसरमा राखिएको अर्गानिक सामानको विक्री कक्ष । बेनी नगरपालिका–७ विरेन्द्रचोकमा रहेको ‘लोकल मार्ट’ ले स्टल राखेर दैनिक चुल्होमा पाक्ने परिकार देखी सिजन अनुसार मकै, कोदो, टिम्बुर, भिर मह, ग्रिन टी, फापरको पिठो, सिस्नोको धुलो लगाएत करिव ५० भन्दा धेरै अर्गानीक उत्पादन विक्री भइरहेको छ ।

Leave a Reply