प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले १३ औं महाधिवेशन सकिएको तीन वर्ष बित्दा समेत केन्द्रका २८ र प्रत्येक प्रदेशका २२ करी कूल १८२ विभागलाई नेतृत्वविहीन अवस्थामा राखेको छ ।  काँग्रेसको २० देखि २३ फागुन ०७२ मा १३ औं महाधिवेशन सम्पन्न भएको थियो । महाधिवेशन सकिएको तीन वर्ष बित्दासमेत काँग्रेसले रिक्त रहेको विभागलाई पूर्णता दिन नसकेको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

Leave a Reply