म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ५ पाउद्धारमा विद्यालयले सञ्चालन गरेको चिज उद्योगका लागि जंगलबाट दाउरा ल्याउँदै विद्यार्थी । पाउद्धारमा २०५८ सालमा स्थापना भएको खयरवराही डेरी उद्योगबाट दैनिक चिज उत्पादन भइरहेको छ। उद्योगबाट विक्री भएको चीजको आम्दानीले शिक्षकको तलब, शैक्षिक साम्रागी सहित विभिन्न क्षेत्रमा खर्च गर्ने गरिएको छ । तस्वीर सौजन्य थममायाँ पुन

Leave a Reply