म्याग्दी जिल्लाको पर्यटकीयस्थलको पेन्टिङ गदैं यूवा ब्यवसायी सुरेन्द्र राना । करिव डेढदशक देखि पेन्टिङ, आर्ट ब्यवसायमा सक्रिय रहेका रानाले जिल्लाभित्र रहेका धार्मिक, पर्यटकीय तथा प्रचारप्रसारको आवश्यकता रहेका पर्यटकीयस्थलको पेन्टिङलाई निरन्तरता दिने बताए ।

पछिल्लो समय ब्यक्तिगत, संघसंस्था र होलटमा पेन्टिङ मार्फत बनेका फोटो सहितका साम्रागी प्रयोग गर्ने गरिएको छ । बाल्यकालदेखि नै पेन्टिङमा रुची रहेका रानाको स्थायी घर बेनपा ६ मा पर्छ भने बेनपा ८ न्यूरोडमा सुरेन्द्र आर्ट रहेको छ । तस्वीर बेनीअनलाइन

Leave a Reply