मेषः ब्यवसाय बढ्नुका साथै अधुरा कार्यहरु पूरा हुनेछन् । भोज भतेरहरुमा सहभागी हुन पाइने छ । अतिथिहरुको सम्मान गर्न पाइने छ । यात्राहरुको अवसर मिल्नेछ । साताको अन्त्यतिर भने स्वस्थ्य समस्या बढ्नेछ ।

वृषः सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ । पारिवारिक भेटले उत्साह बढ्नेछ । रोजगारीका अवसरहरु प्राप्त हुनेछन् । आम्दानी बढ्नुका साथै ब्यापारमा लाभ हुनेछ । साताको विचमा कार्यमा विलम्भ हुनेछ ।

मिथुनः पराक्रम बढ्नुका साथै आफन्तहरुबाट सहयोग मिल्नेछ । नयाँ मित्रहरुसँगको भेटले मन प्रसन्न हुनेछ । शुभ खबर पाइनेछ । कार्यमा सफलता मिल्नेछ । साताको विचमा भने ब्यर्थै विवाद गर्नुपर्नेछ ।

कर्कटः यात्राको अवसर मिल्नेछ । शुभ खबर प्राप्त हुनेछ । आफन्तहरुको सहयोग मिल्नेछ । छोटो दुरकिो यात्रा हुनेछ । साताको अन्त्यतिर भने खर्च बढ्ने देखिन्छ ।

सिंहः अध्ययनमा रुची बढ्नेछ । धार्मिक तथा सामाजिक कार्यमा सहभागी हुन पाइनेछ । मान्यजनहरुबाट साथ तथा सहयोग मिल्ने देखिन्छ । बोलिको प्रभाव बढ्नुका साथै मान सम्मान बढेर जानेछ ।

कन्याः छोटो दुरीको यात्रा गर्नुपर्नेछ । मित्रहरुको सहयोग बढ्नेछ । शुभ खबर प्राप्त हुनुका कार्यमा सफलता मिल्नेछ । मान प्रतिष्ठा बढ्नुका साथै शुभ खबरहरु प्राप्त हुनेछ । साताको शुरुवातीमा भने अनावस्यक विवाद गर्नुपर्नेछ ।

तुलाः पारिवारिक शुख बढ्नेछ । प्रेम प्रसंगले मन हर्षित रहनेछ । आम्दानी बढ्नुका साथै मन प्रसंग हुनेछ । । यात्राका अवसरहरु मिल्नेछन् । आफन्तहरुबाट पूर्ण सहयोग मिल्नेछ । साताको अन्त्यतिर भने विपक्षीहरु बलिया रहनेछन् ।

वृश्चिकः धार्मिक कार्यहरुमा रुची बढ्नेछ । वौद्धिक ब्यक्तिहरुको सहयोग मिल्नेछ । मनोरञ्जनका अवसरहरु पनि प्राप्त हुनेछन् । मिठो खान पाइनेछ । कृषि तथा पशु चौपायहरबाट लाभ हुनेछ । मन प्रसन्न रहला ।

धनुः यात्राको अवसर मिल्नेछ । शुभ खबर प्राप्त हुनेछ । धार्मिक तथा सामाजिक कार्यमा सहभागी हुन पाइनेछ । आम्दानी बढ्नुका साथै बोलिको प्रभाव बढ्नेछ । साताको शुरुवततिर भने मन स्वास्थ्य समस्या बढ्ने देखिन्छ ।

मकरः आयमा वृद्धि हुनेछ । यात्रा गर्नुपर्ने देखिन्छ । मिठो भोजनको अवसर मिल्नेछ । धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ । शुभ खबर प्राप्त हुनेछ । साताको मध्यतिर भने विवादको सामना गर्नुपर्नेछ ।

कुम्भः सामाजिक कार्यमा रुची बढ्नेछ । शुभ कार्यमा मन जानेछ । मनोरञ्जन तथा यात्राका अवशरहरु प्राप्त होलान् । सामाजिक प्रतिष्ठा बढेर जानेछ । साताको मध्यतिर भने स्वास्थ्य समस्या बढ्ने देखिन्छ ।

मिनः आफन्त तथामान्यजनहरुको भेटले मनमा उत्साह बढ्नेछ । यात्राको अवसर मिल्नेछ । अध्ययन अध्यापनमा रुचि बढ्नुका साथै धार्मिक कामहरुबाट सफलता मिल्नेछ । रोजगारी तथा बैदेशिक कार्यहरुमा सफलता मिल्नेछ ।

(नयाँ कामको शुरुवात गर्दै हुनुहुन्छ भने यी हुन् यस साताका शुभ समयहरु) १९ गते बिहिबार, विश्व औंलो दिवस (पश्चिम तथा उत्तर दिशाको साइत शुभ) शुभयोगः बिहानको ५–३७ देखि ७–१३ बजेसम्म ःदिनको ४–५३ देखि ६–२९ बजेसम्म

लाभयोगः दिनको १२ –०३ देखि १ –४० बजेसम्म अमृतयोगः दिनको १ –४० देखि ३–११६ बजेसम्म २० गते शुक्रबार, विस्व प्रेस स्वतन्त्रा दिवस (उत्तर दिशाको साइत शुभ) लाभयोगः बिहानको ७–१२ देखि ८–४९ बजेसम्म

अमृतयोगः बिहानको ८–४९ देखि १० –२६ बजेसम्म शुभयोगः दिनको १२ –०३ देखि १ –३९ बजेसम्म २१ गते शनिबार, आमाको मुख हेर्ने दिन (दक्षिण तथा उत्तर दिशाको यात्रा शुभ) शुभयोगः बिहान ७–१२ देखि ८–४९ बजेसम्म लाभयोगः दिनको १ –३९ देखि ३–१६ बजेसम्म

अमृतयोगः दिनको ३–१६ देखि ४–५३ बजेसम्म २२ गते आइतबार (उत्तर तथा पूर्व दिशाको यात्रा शुभ) लाभयोगः बिहानको ८–४८ देखि १० –५० बजेसम्म अमृतयोगः बिहानको १० –२५ देखि १२ –०२ बजेसम्म

शुभयोगः दिनको १ –३९ देखि ३–१७ बजेसम्म २३ गते सोमबार (दक्षिण दिशाको यात्रा शुभ) अमृतयोगः बिहानको ५–३३ देखि ७–१० बजेसम्म ःदिनको ४–५४ देखि ६–३२ बजेसम्म

शुभयोगः बिहान ८–४७ देखि १०–२५ बजेसम्म लाभयोगः दिनको ३–१७ देखि ४–५४ बजेसम्म २४ गते मंगलबार, अक्षयतृतीया (पूर्व तथा दक्षिण् दिशाको साइत शुभ)

लाभयोगः बिहानको १०–२४० देखि १२–०२ बजेसम्म अमृतयोगः दिनकोको १२–०२ देखि १–३९ बजेसम्म

शुभयोगः दिनको ३–१७ देखि ४–५५ बजेसम्म २५ गते बुधबार, विस्व रेडक्रस दिवस (पश्चिम तथा दक्षिण दिशाको साइत शुभ) लाभयोगः बिहानको ५–३१ देखि ७–०८ बजेसम्म ःदिनको ४–५५ देखि ६–३३ बजेसम्म

अमृतयोगः बिहानको ७–०८ देखि ८–४६ बजेसम्म शुभयोगः बिहानको १०–२४ देखि १२–०२ बजेसम्म ज्योतिष अनुसन्धान केन्द्र, क्याम्पसचोक बेनी, म्याग्दी । विस्वको जुनसुकै ठाउँमा जन्मिएका ब्यक्तिहरुको त्रुटिरहित चिनाहरु बनाउनु परेमा, चिनाहरु हेर्नु परेमा, सय बर्षभन्दा पुराना पात्राहरु हेर्नु परेमा, ज्योतिष सम्वन्धि सम्पूर्ण कामका लागि तथा जुनसुकै पूजाका समाग्रीहरु चाहिएमा पनि हामीलाई सम्झनुहोस् ।

ज्यो. श्रीकृष्ण भुषाल, सम्पर्क नम्बरः ९८४७१३८७०६

Leave a Reply