आमाको महिमा किन यति धेरै विशाल र अतुलनीय छ रु त्यस्तो कुन कारणले गर्दा आमालाई सबैभन्दा बढी महत्त्व दिइन्छ रु आमाको सेवा गर्नाले के प्राप्त हुन्छ रु आमाको बारेमा यस्ता धेरै जानकारी ।

आमाको आर्शिवाद सदासर्वदा मिलि रहोस्, मातातीर्थ अमावस्या अर्थात मातृसम्मान दिवस ९आमाको मुख हेर्ने दिन  २०७६ को उपलक्ष्यमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना । साथै यस Astrologer Deepak Guru नामको युट्युब च्यानलमा ज्योतिष, आयुर्वेद, धर्म-अध्यात्म, योग-दर्शन लगायतका विभिन्न विषयमा विभिन्न खालका प्रस्तुतिका भिडियोहरू अपलोड हुने गर्छ ।

Leave a Reply