नेपालका प्रशिद्ध लोकगायक खड्ग गर्बुजाको स्वरमा सजिएको सालैजो बोलको नयाँ गीत आगामी एक साता भित्रमा बजारमा आउने भएको छ । म्याग्दीको दाना,बेनी,तातोपानी लगाएतका ठाउँमा छायाङ्कन गरिएको सालैजो गीतमा ती ठाउँहरुको प्राकृतिक सुन्दरता,साँस्कृतिक विविधता र मायापिरतीका कुराहरु समेटिएका छन् ।

गीतकार खुमबहादुर सुनारका शब्द रहेको यस गीतमा म्याग्दीका ख्यातीप्राप्त लोक गायक खड्ग गर्बुजा र मनिषा सुनारको स्वर रहेको कलाकार पूर्णिमा विसीले जानकारी दिनुभएको छ ।कलाकार विसीका अनुसार ७ मिनेट ४० सेकेण्डको यस गीतमा पूर्णिमा विसी र शंकर विसीको नृत्य र अभिनय रहेको छ । यो गीत एकसाता भित्रमा बजारमा आउने कलाकार विसीले बताउनुभयो । धु्रबसागर शर्मा

 

Leave a Reply