शनिबार साँझ देशको पश्चिममा मेघ गर्जनुसहत वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार साँझ दार्चुला, बैतडि, कास्कि,मनाङ, लमजुङ,संखुवासभा र ताप्लेजुङ आसपासका क्षेत्रहरुमा मेघ गर्जन ,चट्याङ र हावाहुरी  सहितको वर्षा भईरहेको छ।

Embedded video

Nepal Weather Forecast@DHM_Weather

यतिबेला देशको दार्चुला, बैतडि, कास्कि,मनाङ, लमजुङ,संखुवासभा र ताप्लेजुङ आसपासका क्षेत्रहरुमा मेघ गर्जन ,चट्याङ र हावाहुरी सहितको वर्षा भईरहेको छ। सो क्षेत्रमा थोरै सतर्कता अपनाउनुपर्ने देखिन्छ।थप जानकारीका लागि http://www.mfd.gov.np  मा हेर्नुहोला।तस्वित स्रोतः हिमावारी, जापान।

See Nepal Weather Forecast’s other Tweets

>

महाशाखाले हावाहुरी र चट्यांगकोसमेत जोखिम भएकाले सुरक्षित स्थानमा बस्न आम नागरिकमा आग्रहसमेत गरेको छ ।

प्री मनसुन सक्रिय रहेकै बेला पश्चिमी चिसो वायुका कारण वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply