आफ्नै माटाेले नचिनेकाे प्रतिभा : ८ हजार बढि गितमा सारङगी रेट्ने हेमन्त ,किन चिनेन म्याग्दीले ?

केपि कुमार जलन बागलुङ l जब मान्छे परदेश छिर्छ तब उसले राम्राे पैसा कमाउछ भने जन्मघर भन्दा प्याराे उसलाई तेहि परदेशी भुमिकाे लाग्ने गर्छ हाे यस्तै भयाे हेमन्त कान्छाकाे जिवनमा पनि । आफ्नै देशमा रहेर पनि आफु जन्मे हुर्केकाे घाँस दाउरा अनि बन जंगल गर्दे साथिभाइसंग बालपनमा गुच्चा खेलेकाे त्याे उकाली ओरालि गरेकाे आफ्नै जन्मठाँउ पनि परदेश जस्तै भयाे गायक सर्जक तथा सारङगी बाधक हेमन्त कान्छा रसाईलीलाई  ।

जन्म ठाउँ बिर्सने उनलाई कसले गरायाे ? के थियाे बाध्याता ? के भयाे यस्ताे ?

आफु जन्मेकाे ठाउँ स्वर्ग भन्दा पनि प्याराे लाग्छ भनिन्छ  तर जनमभुमी पनि उनकाे लागि परदेश जस्तै भए पनि उनले आफु जन्मेकाे ठाउँ अनि चिसाे पानीलाई भुल्न त कसरी सक्थे हाेला र ।  उनलाई संगितले नै टाढा जस्तै बनायाे २०५४ सालमा काठमाण्डाै छिरेका हेमन्त म्याग्दी जिल्ला मालिका गाउपालिका वडा नं-७ मट्ठडाडामा जन्मेका हुन् ।

२०४३ साल साउन १७ गते आमा तुलसरा रसाईली र बाबा स-बहादुर रसाईलीकाे कान्छाे सुपुत्रकाे रूपमा जन्म लिए, २०६० साल देखि निरन्तर साराङगि रेटी १६ बर्षे लामाे सांगितिक यात्रामा संघर्ष गरेका गायक सर्जक तथा सारङगी बाधक हेमन्त ले ८ हजार भन्दा बढि गितमा साराङगी रेटि सकेका छन ।  उनले २०६० साल देखि नै साराङगि रेटि रहन्थे फलस्वरूप उनकाे व्यवसायिकता भने २०६८सालदेखि शुरू भयकाे थियाे,२०६४ सालमा उनले पहिलाे गित काँचाे सुन्तला बाेलकाे लाेक दाेहाेरी गित बजारमा ल्याए यस बाट राम्राे सफलता प्राप्त गरे।

तीन दर्जन भन्दा बढी गित बजारमा ल्याएका हेमन्तलाई आफुले कुन गित गाए भन्ने गितकाे नाम याद नभएकाे स्मरण गरे । सांगितिक यात्रा सम्म आईपुग्न साराङगी बजाउन समकालीन अग्रज जगत रसाईली,पदम गाउले परियार ,सपना रसाईली ,नया तथा पुराना सर्जककाे ठुलाे हात छ ।  नै आज एक छाक खाना निर्धक्क साथ खाना पाईरहेकाे छु बिगतलाई सम्झिदै उनि भन्छन् कुनै ठाउँ प्रवेश गराउन कुनै न कुनै अभिभावककाे ठुलाे देन हुँदाेरहेछ ।

सारङगी बजाउनु ठुलाे साेख थियाे सबै भन्दा पहिला राकेश शाेनिले स्थान दिए पछि उनी एक कुशल सारङगी बाधक पनि बन्न पुगे यसले उनलाई एक सफल व्यवसायिक सारङगी बाधककाे रूपमा मात्र चिनाएन ठुला स्टेज कार्यक्रम देखि नेपाल आईडल सम्म सारङगी रेट्न सफल बनायाे । सानै देखिकाे काठमाण्डाै बसाई संगितकाे नशाले आफ्नै गुह जिल्ला म्याग्दिमा उनलाई धेरैले चिन्दैनन् पनि मिडियाकाे पहुँच भन्दा अलिक टाढा रहेका हेमन्त जन्मठाउ नफर्केकाे पनि झण्डै १० बर्ष पुगिसकेकाे छ ।

आफ्नै गृह जिल्लामा थुप्रै कार्यक्रम भई रहदा पनि आफुलाई एकपटक पनि नसम्झिदा दुख लाग्ने रहेछ । स्वाभिमानी रसाइलीले चाकडि गर्न नजानेकाे कारणले पनि उनी म्याग्दिका कार्यक्रमहरूमा खासै देखिदैनन उनका नजिकका साथीहरुले भने गितले चर्चा नपाएर हाेईन यहाँ उनलाई धेरैले चिन्दैनन् पनि ।  सानै देखिकाे काठमाण्डाै तिरकाे बसाइ पछि गाउँ नफर्किनु ,म्याग्दि जिल्लामा हुने मेला महाेत्सवमा उनलाई नसम्झिनुले पनि हेमन्त म्याग्दि जिल्लाका हुन भनेर कसैले चिन्दैनन । उनी अन्य कलाकार जस्ताे मिडियामा आउदैनन पनि उनका सृजनमा दर्जानाै गितहरूले निकै चर्चा पाईरहेकाे छन् ।

पहिलाे लाेक दाेहाेरी गित काँचाे सुन्तला पछि क्रमश:कर्मे हाराकाे,म्याग्दि तिरैमा,रेलकाे ढाेका बन,कहिले तिम्राे बन्न सकिन,पराई ठानेपछि,भन्नू मात्रै भयाे,प्याराे लाग्छ गाउँ,रबिन्द्र अधिकारी श्रदाञ्जली गित,तिम्राे नै माया लाग्दछ साईली,खाेई सरकार,भाग्यमानि ए सानू,बालापन लगायतका चर्चित गितहरू हुन भने नक्कलि कान्छि सेलाे गित मात्र नभई लगभग उनकाे आवाजमा बिभिन्न बैक सरकारी कार्यालयहरूका बिज्ञापनमा ६० भन्दा बढि बिज्ञापनमा आवज दिएका छन । copyrigh:saranginews.com