म्याग्दीको रघुगंगा गाउँपालिका वडा- १ बेगखोला–बादुँक जोड्ने झोलुङ्गे पुल । झोलुङ्गे पुलको लम्बाई ३ सय ६५.८ मिटर रहेको छ । साविकको बेगखोला गाविसमा रहेका १–६ र बादुकका ७,८ र ९ वडाका बासिन्दालाई पुलले सहज भएको छ भने आन्तरिक पर्यटक समेत पुल हेर्न जान थालेका छन् । तस्वीर सौजन्य दिलु विटालु

Leave a Reply