Nirmal 'Mims' Purja on top of Mt Dhaulagiri. Courtesy: Project Possible

८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल चढेर विश्व किर्तिमान राख्ने लक्ष्यका साथ आरोहणमा निस्किएका पर्वतारोही निर्मल पूर्जा विश्वकै सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) आरोहणको क्रममा । प्रेजेक्ट पोसिवल अन्तरगत पूर्जाले अन्नपूर्ण, धौलागिरी र कञ्चनजंगा गरी तिनवटा हिमाल आरोहण गरिसकेका छन् । ८ हजार मिटरभन्दा अग्ला हिमालहरु सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से, मकालु,च्होयो, ,मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो र शिशापमा रहेका छन् । यी १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ । त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछ । तस्वीर सौजन्य हिमालयन टाइम्स

Leave a Reply