म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरमा सुर्यास्तको समयमा गन्तब्य तर्फ जादै गरेका एक भक्तजन ।यसपटक अनुकुल मौसमका कारण भक्तजनलाई पूजाआजा सहित पैदलमार्गमा समेत सहज भएको थियो । हरेक बर्ष बैशाख पुर्णिमाका दिन बर्षाका कारण भक्तजनलाई खुल्ला आकाशमा रात काट्न निकै समस्या हुने गरेको थियो । तस्वीर सौजन्य राजेश शाक्य

Leave a Reply