म्याग्दी जलजला परिवारमा फेरि भण्डारी

म्याग्दी जलजला परिवार अष्टे«लियाको अध्यक्षमाफेरि दीपक भण्डारी निर्वाचितभएका छन् । आइतबार सम्पन्न संस्थाको चौथो अधिवेशनबाट दोश्रो कार्यकाल सन् २०१९–२१ क लागि भण्डारी सर्वसम्मत रुपमाअध्यक्षचुनिएकाहुन् । अधिवेशनले भण्डारीको अध्यक्षतामा १५ सदस्यीयनयाँकार्य समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमादीपेन्द्र भण्डारी, सचिबमामाधव सुवेदी, सहसचिबमा रिम भण्डारी, कोषाध्यक्षमागँगाफगामी, र सहकोषाध्यक्षमा सुवास भण्डारी चयन भएका छन् । त्यस्तै सदस्यहरुमाप्रमोद खत्री, किसानपुन, सुरेश पुन, मोहनपुन, दिपेश गुरुङ्ग, बृद्धिमान मल्ल, दलबहादुर खत्री, प्रकाश केसी छन् । एक जनामहिला सदस्य पछि थप गरिने नवनिर्वाचित सचिबमाधब सुवेदीले जानकारी दिए ।

यसअघि, भण्डारीकै अध्यक्षतामाभएको उद्घाटन सत्रमाबोल्दै प्रमुखअतिथि मोना अष्टे«लियाकाअध्यक्षमुक्ति रोकाले सिड्नीमा खेलकुद र विभिन्न सामाजिकअभियानमाजलजला परिवारले खेलेको भुमिकाको प्रशंसा गर्दै यस्ता कार्यलाई निरन्तरतादिनआग्रह गरे । बन्दसत्रले अध्यक्ष भण्डारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र सचिब सुवेदीले प्रस्तुत गरेको प्रगतिप्रतिवेदनपारित गरेको थियो ।

सन् २०१२ मा पश्चिमम्याग्दीको धवलागिरि गाउँपालिकाका अष्टे«लिया बस्ने म्याग्देलीहरुले यो संस्था स्थापना गरेका थिए । त्यसयता संस्थाले म्याग्दीसँगै अष्टे«लियामाधवलागिरि गाउँपालिकाअतिरिक्त समस्यामा परेका विभिन्न क्षेत्रकाव्यक्तिहरुलाई सामाजिकअभियानमार्फत सहयोग गर्दै आएको छ । सिड्नीमाभलिबलको क्रेज बढ्दै जाँदाम्याग्दीजलजला परिवारले हरेक प्रतियोगितामा सक्रिय सहभागिताजनाउँदै खेलाडीको प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण भूमिका खेल्दै आएको सचिब सुवेदीले जानकारी दिए ।

संस्थाले महावीर पुनले सञ्चालनगर्दै आएको राष्ट्रिय आविस्कार केन्द्रलाई समेत सहयोग गरेको जनाएको छ । नवनिर्वाचितअध्यक्ष भण्डारीले संस्थाको आगामीनीतितथाकार्यक्रमबारे जानकारी गराउँदै सामाजिककार्य र खेलकुदप्राथामिकतामा राखिएको बताए । नवनिर्वाचितपदाधिकारीलाई मोना अष्टे«लियाकाअध्यक्ष रोकाले शुभकामनासँगै सपथ ग्रहण गराएका थिए ।गोपाल छन्त्याल