म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोलामा बेनी –जोमसोम–कोरला सडक स्तरोन्नतिका लागि मजदुरहरुले काम गर्ने क्रममा सडक अवरुद्ध भएपछि बेगखोलामा रोकिएका गाडी र यात्रुहरु ।

कालीगण्डकी करिडोरको काम तीब्र गतिमा संचालन गर्ने योजना अनुसरा विहान ७ देखि १० र साँझ ५ देखि ७ बजेसम्म गाडी बेगखोला खण्डमा सडक निर्माणको काम हुने भएकोले यातायातका साधनहरु रोकेर काम गरिन्छ ।

Leave a Reply