गुणकारी दही सेवन गर्दा स्वास्थ्यमा फाइदा हुन्छ । तर, दही खाने समय र तरिकामा ध्यान दिएन भने यो विष पनि बन्न सक्छ । दही सौन्दर्यका लागि पनि उत्तिकै उपयोगी मानिन्छ । यसले पाचन क्रियालाई चुस्त राख्न महत्वपूर्ण भुमिका खेल्न ठूलो सहयोग गर्छ । दहीको सेवन गर्ने विधि र समय थाहा नभएमा विषाक्त बन्न पुग्नेछ।

यस्ता बेलामा दही खादाः

  • राति दही खाँदा पाचन क्रियामा गडबडी गर्छ ।
  • राति खाएर सुतेमा समस्या हुन सक्छ ।
  • राति दही सेवन गर्दा रुघा र खोकी लाग्न सक्छ ।
  • शरीरको कुनै भाग सुन्निएको छ भने राति दही खाएमा सुन्निएको झन् बढ्छ ।
  • घुँडा वा जोर्नीको दुखाईबाट पिडित भएको अवस्थामा दही सेवन गर्नाले दुखाईलाई झनै बढाउछ ।
  • फलफूल दहीमा मिसाएर खाँदा पनि विषाक्त बन्न सक्छ ।

Leave a Reply