धौलागिरी गाउँपालिका–३ मुना गाउँ । पश्चिम म्याग्दी हुदै गुर्जा, छिमेकी जिल्ला बागलुङ र रुकुम जाने पुरानो मार्ग समेत रहेको मुना गाउँपालिकाको केन्द्र समेत हो । मुना हुदै ढोरपाटन र रुकुम जोड्ने सडक निर्माणकार्यले समेत तिब्रता पाएको छ । यस क्षेत्रलाई मध्यपहाडी लोकमार्गभन्दा रुकुम जोड्ने छोटो मार्गको रुपमा समेत चिनिने गरेको छ । तस्वीर बेनीअनलाइन

Leave a Reply