म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ३ मुना दरमा पशुचौपायाको गोठमा एक बृद्ध । बर्खा लागेपछि दर आसपासका क्षेत्रमा रहेका बस्तीबाट खेतबारीमा गोठ सारेर खेतबारीमै बस्ने गर्दछन् । तस्वीर बेनीअनलाइन

Leave a Reply