बेनी नगरपालिका वडा नं ८ क्याम्पसचोक हिलसाइडका मनविर किसानले आफ्नै बारीमा लगाएको केराको एक घारीमा ४ सय ८० कोसा फलेको देखाउँदै । बारीबाटै केरा ब्यवसायीले खरिद गरेर लगेपछि किसान दंग छन्। केरा खेतीमा सक्रिय किसानको बारीमा करिव ६० घारी केराको बोट छन् । तस्वीर सौजन्य दिलगोपाल किसान

Leave a Reply