म्याग्दीको धवलागिरी गाउँपालिका–७ को मोतिखण्ड गाउँ । एतिहाँसिकस्थल ताकम कोतबाट देखिएको गाउँमा अहिले तीन घरधुरीमा बसोबास छ । माओवादीको जनयूद्धमा जिल्लाका नेताहरूको आश्रयस्थलको रूपमा चिनिएको गाउँमा रहेको ७ घरधुरीमध्ये चार घरधुरीले बसाईसराई गरिसकेका छन् । जंगली जनावर र गाउँसम्म पुग्ने बाटो जोखिम भएकाले पनि स्थानीयलाई समस्या छ । तस्वीर बेनीअनलाइन

Leave a Reply