म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न भएको स्थानीयतहस्तरीय अन्तरमावि पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित न्यू वेष्ट पोइन्ट आवासीय माविकी आइसा केसी र इश्वर सेञ्चुरी । प्रतियोगितामा केसीले एथ्लेटिक्सतर्फ १ सय मिटर, लमजम्प र त्रिपल जम्पमा स्वर्ण पदक जितेकी थिईन भने सेञ्चुरीले ४ इन्टु ४ रिले, ४ इन्टु १ सय रिले, लमजम्प र त्रिपल जम्पमा स्वर्णपदक जितेका थिए । तस्वीर बेनीअनलाइन

Leave a Reply