चारमहिने बालकलाई मुटुसम्बन्धि गम्भीर रोगले च्यापेपछिउपचारका लागि खर्चको अभाव भएको छ । बेनी नगरपालिका वडा नं ९ घतान नेप्टेचौर कुवागैराका प्रतिक चोखालको मुटुमा प्वाल परेपछि अस्पतालको शैयाबाट परिवारले सहयोगको याचना गरेका छन् । रोजगारीको सिलसिलामा भारतमा पुगेका नारायण र पुष्पा चोखालका ४ बर्षिय छोराको मुटुमा गम्भीर समस्या देखिएपछि उपचार भइरहेको छ ।

‘शल्यक्रियाका लागि पैसा नै छैन्,‘आफ्नै आँखा अगाडी छोराले मृत्युसँग लडेको छ’ नारायणले भने । पीडित बालकलाई आर्थिक सहयोग गर्न अपिल गरिएको छ । स्थानीय टेक चोखालका अनुसार सहयोगका लागि नेपालमा समेत अभियान सञ्चालन गरिएकाले घतानबाट स्वदेश तथा विदेशमा रहेका घतानबासीलाई सानो सहयोग गर्न अनुरोध गरेका छन् ।

STATE BANK OF INDIA COMMISSIONER ROAD UDHAGAMANDALAM
NAME – ARJUN BAHADUR O
A/C – 36522795666
IFSC – SBIN0000891
BRANCH CODE – 000891
सम्पर्क नम्बर
नारायण चोखाल +919486570649
पुष्पा चोखाल +919486742360
शिब जि सी +917200152821
बिषणु ब चोखाल 9805214965
शिव चोखाल 9857624675

Leave a Reply