हिन्दू नारीहरुको चाड हरितालिका तीजलाई लक्षित गरेर सञ्चारकर्मी तथा गायिका योजना पुरीले ‘चुले निम्तो’ बोलको तीज गीत बजारमा ल्याएकी छिन् । रविन विष्टको शब्द रहेको गीतमा गौरव दर्पणले संगीत भरेका छन् । भने संजिव बराइलीको संगीत संयोजन रहेको छ ।

गीतको भिडियो हेर्नुस् :

उक्त गीतको भिडियोमा अन्जली अधिकारी, उमेश राई (फुल्देकी आमा) र भानु फुयालले फिचर्ड गरेका छन् ।

सरेश श्रेष्ठले छायांकन गरेको म्युजिक भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् । भिडियोमा स्मृती तिम्लिसिनाको निर्देशन रहेको छ ।

Leave a Reply