कपाका युवा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्रीमा नियुक्त हुनुभएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई मन्त्री नियक्त गर्नुभएकाे हाे । नवनियुक्त मन्त्री भट्टराईकाे आजै दिउँसाे ४ बजे शपथग्रहण तय भएको जनाइएकाे छ । यसअघि तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा निधन भएपछि लामाे समय उक्त पद खालि रहेकाे थियाे ।