गायिका पार्वती बिसीको तीज गित ‘कुर्था सिलाईदेउ’ बजारमा आएको छ । हिन्दु महिलाको पर्व तीजको अवसरमा समसामयीक बिषयबस्तुमा रहेर तयार भएको गीतको म्यूजिक भिडियो सहित बजारमा आएको छ ।

म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौरको मंगला माविको प्राङ्गन सहित सदरमुकाम बेनीमा छायांकन गरिएको गीतमा चर्चित मोडल करिष्मा ढकाल, लोमश शर्मा, नारायणप्रसाद पौडेल, महेन्द्र पुन, गंगाकुमारी पौडेल, र कृष्ण विकको अभियन रहेको छ ।

https://youtu.be/f_nzSid6MEc

 

बलबहादुर परियारको लय शब्दमा रहको पार्वती बिसीको तीजले लोकप्रिय बनेको छ । बलबहादुर परियारको लय शब्द रहको गीतमा आवाज भने बलबहादुर परियार, पार्वती बिसी र श्रीया बिसीको रहेको छ ।

Leave a Reply