म्याग्दीको मंगला गाउँपालिका १ तुसारेपानीमा खेतबाट घाँस लिएर फर्किदै गरेका एक बृद्ध । गाउँघरमा यूवाहरु रोजगारको खोजीमा गाउँ छोड्न थालेपछि बृद्धबृद्धाले मेलापातदेखि घरायसी काममा ब्यस्त हुने गरेका छन्। तस्वीर बेनीअनलाइन

Leave a Reply