म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउँदै आएको घोडा नाच । नेवार समुदायको साँस्कृतिक पहिचानको रुपमा रहेको बर्खेनाच अन्तरगत घोडा नाचलाई आर्कषण मानिन्छ । करिव एक महिना लामो बर्खेनाच अन्तर्गत लाखेनाच, नागानागीनी नाच, श्रीकृष्ण र रथयात्रासहित विविध नाच देखाइने छ । लोपउन्मुख मानिएका हनुमान,रोपाई लगाएतका पुराना नाच जनशक्तीको अभावले नियमित देखाउने गरिएको छैन । तस्वीर सौजन्य सुविन श्रेष्ठ

Leave a Reply