न्यु दोभान युथ क्लबको आयोजनामा बिहीबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा प्रथम अन्तर माविस्तरीय खुल्ला नाइन–A छात्रा फुटबल प्रतियोगितामा नृत्य प्रस्तुतीको तयारीमा कालिपुल यूनाईटेड क्लवका प्रतिनिधिहरु । क्लबका पूर्व अध्यक्ष स्वर्गीय अनन्त गिरीको स्मृतिमा प्रतियोगिता सञ्चालन गरिएको प्रतियोगिताको शनिबार फाइनल खेल सम्पन्न हुने छ । दोभानको कालिपुलसँग विगतदेखि नै सहकार्य हुदै आइरहेको थियो ।तस्वीर बेनीअनलाइन

Leave a Reply