Site icon BeniOnline.com.np जिल्लाका ताजा अनलाइन समाचार

भाडामा बस्नेसँग बत्तीको पैसा बढी लिने घरबेटीलाई कारबाही गरिने

आफ्नो घरमा घाडामा बसेका भाडावालसँग विद्युत् प्राधिकरणले तोकेको प्रतियुनिट बिजुलीको दरभन्दा बढी रकम असुल्ने घरबेटीलाई कारबाही गरिने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आइतबार एक कार्यक्रममा भाडामा बस्नेसँग बत्तीको पैसा बढी लिने घरबेटीलाई कारबाही गरिने बताएका हुन् । उनले भने, ‘कुनै पनि घरबेटीले आफूकहाँ बस्नेहरुसँग विद्युत् प्राधिकरणले तोकको दररेटभन्दा बढी पैसा लिएको भटिए कानुनी कारबाही गरिने छ ।’

Exit mobile version