३ भाषामा मोदीको जन्मदिनमा प्रधानमन्त्री ओलीकाे शुभकामना

0
भारतका प्रधानमन्त्री नरेन्द्र माेदीकाे जन्मदिनकाे अवसरमा नेपालका समकक्षी केपी शर्मा ओलीले शुभकामना दिनुभएकाे छ। प्रधानमन्त्री मोदी ६८ वर्ष पूरा भएर ६९ वर्ष लागेकाे अवसरमा उहाँका समकक्षी ओलीले तीन भाषामा शुभकामना दिनुभएकाे हाे । प्रधानमन्त्री ओलीले मोदीको जन्म दिनमा उहाँकाे मातृभाषा गुजरातीमा शुभकामना दिनुभएकाे छ । साथै हिन्दी र अंग्रेजी भाषामा पनि मोदीलाई जन्मदिनको शुभकामना दिनुभएकाे छ ।

‘आपको जन्मदिन की हार्दिक शुभकामनाएँ। मैं आपके अच्छे स्वास्थ्य, खुशहाल जीवन और दीर्घायु की कामना करता हूं,’ मोदीलाई सम्बोधन गर्दै प्रम ओलीले हिन्दीमा भन्नुभएको छ, ‘मुझे पूरा विश्वास है कि हम मिलकर नेपाल-भारत द्विपक्षीय संबंधोंको और अधिक मजबूत करते जाएंगे।’

सेप्टेम्बर १७, १९५० मा भारतको गुजरातमा जन्मनुभएका मोदी भारतमा दाेस्राेपटक प्रधानमन्त्री हुनुहुन्छ । भारतकाे गुजरात राज्यमा १३ वर्ष मुख्य बनेका मोदी भारतको १४ औं प्रधानमन्त्रीको रुपमा २०१४ मा पहिलोपटक भारतकाे प्रधानमन्त्री बन्नभएकाे थियाे ।

K P Sharma Oli

@kpsharmaoli

Heartiest greetings to Prime Minister Shri @narendramodi ji on your auspicious birthday. I wish for your good health, happiness and well being.

We will continue to work together for further consolidating multifaceted Nepal-India relations.

K P Sharma Oli

@kpsharmaoli

प्रधानमंत्री श्री @narendramodi जी, आपको जन्मदिन की हार्दिक शुभकामनाएँ। मैं आपके अच्छे स्वास्थ्य, खुशहाल जीवन और दीर्घायु की कामना करता हूं।

मुझे पूरा विश्वास है कि हम मिलकर नेपाल-भारत द्विपक्षीय संबंधोंको और अधिक मजबूत करते जाएंगे।

Leave a Reply