पछिल्लो समय विदेशीसँग बिहे गर्ने नेपालीको संख्या बढ्दै गएको छ । त्यसमा पनि धेरै उमेर अन्तरमा विवाह गर्ने अधिक छन् ।पछिल्लो तीन महिनामा मात्रै २० वर्षभन्दा बढी अन्तरमा विदेशसीसँग झण्डै एक दर्जन विवाह भएको छ । त्यसरी बिहे गर्नेमा महिला बढी छन् ।

५० वर्षमाथिका मात्रै १५ जनाले काठमाडौं जिल्ला अदालतमा विवाह गरेका छन् । जसमा २६ वर्षे युवतीले ५४ वर्षीय अमेरिकीसँग समेत बिवाह गरेकी छन् ।अस्वाभाविक उमेर अनतरमा नेपालीहरूले कोरियाली, क्यानडेली, क्यानडेली, जर्जियालीसँग विवाह गरेका छन् । यो समाचार आजको कान्तिपुर दैनिक छ ।

अस्वभाविक उमेर अन्तर