नेपालीको दिवस…

संविधान दिवसको अवसरमा म्याग्दीको सदरमुकाम बेनीमा आयोजित प्रभातफेरी । जिल्ला मुल समारोह समितिले बेनीमा आयोजना गरेको थियो भने गाउँपालिकाले विभिन्न कार्यक्रम सहित गाउँपालिकामै मनाएका थिए । तस्वीर बेनीअनलाइन