बागलुङ र रोल्पाको सीमाना केन्द्रविन्दु भएर भूकम्प गएको छ।राष्ट्रिय भूकम्प मापन केन्द्रले आइतबार बिहान ७ बजेर २७ मिनेट जाँदा ४ दशमल ४ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ। एकाविहानै भुकम्पको धक्का महुशुस भएपछि अधिकांश घर बाहिर निक्लिएका थिए ।

भुकम्पको धक्काले चार बर्ष अघिको महाभुकम्पलाई स्मरण गर्न बाध्य बनाएको छ । २०७२ साल बैशाखमा गएको भूकम्पको पराकम्प जाने क्रम नरोकिरहेका बेला बागलुङ र रोल्पाको सीमाना केन्द्र भएर भूकम्प गएको हो।

विज्ञापन