यौन दुर्व्यवहार प्रकरणमा सभामुख पदबाट राजीनामा दिन बाध्य भएका सभामुख कृष्ण बहादुर महराबारे पत्रपत्रिकामा कार्टुन छापिएको छ । संसद सचिवालयकी महिला कर्मचारीले आफूलाई महराले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि उनले मंगलबार नैतिकताको आधारमा राजीनामा दिएका थिए ।  कान्तिपुर दैनिक र नेपाल समाचारपत्र दैनिकमा छापिएका कार्टुन ।

कान्तिपुर

विज्ञापन