म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोरेपानी हुदैं कास्कीतर्फ लगिदै गरेका भेडाच्याङ्ग्रा। विगतका बर्षको तुलनामा मुस्ताङमा आवश्यकता अनुसारको भेडाच्याङग्रा नपाएको ब्यापारीको गुनासो छ । गत वर्ष २२ देखि ३० हजार रुपैयाँसम्म बिक्री भएको भेडाच्याङग्रालाई व्यापारीको प्रतिसपर्धाको कारण मुस्ताङमै १७ हजार देखि २२ हजार रुपैयाँसम्ममा खरिद गरेपछि महंगिएको छ ।  तस्वीर हरिकृष्ण गौतम

Leave a Reply