असोज १९ गते राति दशैँको अवसरमा कारागार भित्रै सुँगुरको मासु खाँदा बिरामी परेका चार जनामध्ये बुद्धि केरुङको असोज २० जिल्ला अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो भने जयप्रकाश जवेगुको उपचारको लागि झापातर्फ लैजाँदै गर्दा त्यही दिन राति ज्यान गएको थियो । मासु खाँदा बिरामी परेका अर्का दिनेश खजुम भने उपचारपछि सामान्य छन् ।
सुँगुरकाे मासु खाँदा ज्यान जानेकाे संख्या ३ पुग्याे
