यहाँकाे नासों गाउँपालिका- ८, ताचै गाउँबाट बिहीबार बिहानै घामकाे पहिलाे झुल्काे पर्दा सुनाैलाे रंगमा देखिएको अन्नपूर्ण हिमालको मनोरम दृश्य (तल, पहिलाे) र केही क्षणपछि नै साेही क्षेत्रबाट देखिएकाे घामले टलक्क टल्किएकाे अन्नपूर्ण हिमालकै चाँदी रंगकाे दृश्य (तल, दाेस्राे) । यी तस्वीर मनाङबाट रत्न श्रेष्ठले खिच्नुभएकाे हाे ।

तस्वीर स्राेत : रासस