बेनी नगरपालिका वडा नं ४ आगेबगरमा हरियाली गु्रप प्रालिले गरेको ब्यवसायीक फुलको रस चुस्दै मौरी। ६ रोपनीमा गरिएको हाइब्रिड र स्थानीय प्रजातिको सयपत्री फूल खेती गरिएको छ । काठमाण्डौ र कास्कीको लुम्ले लगाएतका स्थानबाट बिउ ल्याइएको थियो । जिल्लामा मौरीपालनमा सक्रिय रहेका किसानले चरन क्षेत्रमा लगेका छन् । बनजंगल र खेतबारीमा फुल फुल्ने बेलामा मौरीलाई चरनमा सहज हुने गर्दछ । तस्वीर हरिकृष्ण गौतम