गरिमा विकास बैंकल पोखरा महानगरपालिकाको वडानं २७, तालचोकमा नयाँ शाखा स्थापना गरि कारोबार शुरु गरेको छ।तालचोक शाखा कार्यालयको औपचारिक उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले गथरेका छन्।

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा र ४६ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।