म्याग्दीको मंगला गाउँपालिका वडा नं १ मा पर्ने थाईवाङ गाउँ । यहाँको प्रमुख आम्दानीको स्रोत बैदेशिक रोजगार र कृषि हो । पछिल्लो समय थाईवाङबासी पशुपालनमा समेत आर्कषित हुन थालेका छन् । तस्वीर हरिकृष्ण गौतम

Leave a Reply