एजेन्सी । अदुवा चिया स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । अदुवा हालेको चिया स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । अदुवाको चिया पिउँदा पाचक क्रियामा सुधार आउनेछ । धेरै खाना खादा अदुवाले पचाउन सहायता गर्छ ।अदुवाको चियाले पेटको समस्या समेत कम हुन्छ । पेटमा भएको जलनसमेत हट्छ ।

– मानसिक तनावलाई कमी गर्न पनि अदुवा चियाले फाइदा पुग्छ ।
– महिलामा मासिक धर्मको समस्या छ भने अदुवाका चिया पिउदा त्यसले फाइदा पुग्छ ।
– अदुवाको चियामा कागती मिसाएर पिउदा शरीरको वजनसमेत कम हुन्छ ।
– यसमा भएको भिटामिन, मिनरल्स तथा अमीनो एसिडले रगत प्रवाहलाई राम्रो बनाउछ ।
– अदुवाको चियाले शरीरको सवै विकारलाई बाहिर निकाल्छ भने छाला समेत सफा हुन्छ भने अनुहारमा समेत चमक आउँछ । (एजेन्सीको सहयोगमा)

 

Leave a Reply