म्याग्दी जेसिजद्धारा आयोजित अन्तरमावि नरेश मोवाईल १८ औँ जेसीज कप फुटवल प्रतियोगिताका बिजेता न्यू वेस्ट पोइन्ट आवासीय मावि र उपविजेता बुद्ध एकेडेमीलाई पुरस्कार वितरण तथा खेल अवधिभर खिचिएका केही दृष्यहरु ।