डिम्याट खाता खोल्नेको संख्या १६ लाख नाघ्यो

0
शेयर कारोबार गर्न हितग्राही –डिम्याट) खाताको संख्इा १६ लाख नाघेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार १२ पुससम्ममा सञ्चालनमा रहेको डिम्याट खाताको संख्या १६ लाख २ हजार ८ सय ५६ पुगेको हो । हालसम्म करिब ५ अर्ब बढी कित्ता शेयर अभौतिकीकरण –डिम्याट) भइसकेका छन् ।

Leave a Reply