सुरुङमार्गको युग शुरू

0
मुलुकको सडक यातायातलाई सहज र सुलभ बनाउन सुरुङ मार्गको युग शुरू भएको छ ।हाल एउटा सुरुङमार्गको निर्माण कार्य शुरू भएको छ भने अन्य ६ वटा सुरुङ मार्गको अध्ययन सकिएको छ । त्यसैगरी एउटा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ ।

Leave a Reply