आकाशियो खाद्यान्नको भाउ

0
पछिल्लो एक महिनाको बीचमा दैनिक उपभोग्य सामानको भाउ आकाशिएको छ ।जसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको मान्सामा परेको छ । एक महिनाको बीचमा दैनिक उपभोग्य वस्तुको भाउ प्रतिकेजीमै २ सय रुपैयाँसम्म महँगो भएको हो ।

Leave a Reply