पीडितले जाहेरीमा ‘पाप मेटाउन तिमीले मसँग शारीरिक सम्पर्क गर्नुपर्छ’ भनी पटक–पटक जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन् ।शारीरिक सम्पर्क गरेको कुरा ल्याए परमेश्वरको शक्तिले नाश गर्ने भन्दै धम्क्याएको व्यहोरा पीडितको जाहेरीमा उल्लेख छ । जाहेरीमा जोशीले जबरजस्ती करणी गरेको पीडितले उल्लेख गरेकी छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।