कक्षा १२ र कक्षा ११ को वार्षिक परीक्षा तालिका प्रकाशित

0
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले कक्षा १२ र कक्षा ११ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गते देखि सुरु हुने भएको छ भने  कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गते देखि सुरु हुने भएको छ ।

परीक्षा समय : बिहान ७ बजे

डाउनलोड गर्नुहोस् :

Source: edupatra.com

Leave a Reply