हेर्ने कथाको सपना श्रृंखलामा म्याग्दीको उज्यालो विद्यालय

0

‘मर्ने बेलामा हरियो काँक्रो’, ‘मर्ने बेलामा पढ्ने रहर’ बेनी नगरपालिका–७, मंगलाघाटकी ७० बर्षिया मनमाया बुढाथोकीले उज्यालो बैकल्पिक विद्यालयमा जाँदा कानमै पुग्ने गरी चोक–गल्लीमा गफ गरेर बस्नेहरुले कानमै पुग्ने गरी भन्छन् ।

छोराले विदेशबाट पठाइदिएको फोन चलाउन समेत नजान्ने अवस्थामा अक्षर चिन्न विद्यालयमा पुगेकी छन्त्यालले विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म चिच्चाउँदै अक्षर चिन्छिन् । अक्षर चिन्न चाहनाले विद्यालयमा पुगेकी छन्त्यालको चाहना अव एसईई पास गर्ने धोको छन्। अहिले त मनमायाँले कखरा सिकेकी छन् । अब ल्याप्चे लगाउने हातले निर्धक्क सही गर्न सक्छिन् ।

झाक्री आमाको नामले समेत चिनिने बुढाथोकीले नियमित झाक्रीको कामलाई समेत निरन्तरता दिइरहेकी छन् भने कुखुरापालन समेत गरेकी छन् । उनले हरियो काँक्रोको उदाहरण दिनेलाई एसईईको पासको खवर सुनाउने इच्छा रहेको बताईन् । अहिले मनमायाँले पढाउन सक्छिन् । उज्यालो विद्यालयको सेरोफेरोमा हेर्ने कथाकी सञ्चारकर्मी विद्या चापागाईको टोलीले तयार पारिएको कथा ।

Leave a Reply