देशैभरी जागरण अभियान चलाउँदै सत्तारूढ नेकपा

0
सरकारका राम्रा कामका साथै पार्टी एकताको सन्देश दिने गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ६ महिने जागरण अभियान देशैभरी सञ्चालन गर्ने तयारी गरेको छ ।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले आगामी कार्ययोजनामा सो अभियानबारे उल्लेख गर्दै राजनीतिक प्रतिवेदन तयारी गरिएको नेकपा स्रोतले जनाएको छ ।

Leave a Reply