एकै रातमा करोडपति बने एक नेपाली युवक अमेरिकामा

0

राजन क्षेत्री/  बाग्लुङ र पर्वत जिल्ला घर भइ हाल अमेरिकाको मेरिल्याण्ड राज्यको ग्लेनबर्नी शहरमा बसोबास गर्दै आउनु भएका डोलेन्द्र पौडेल,दिपक रिजाल र जीवन शर्मालाई लट्री परेको छ।नेपाली एक करोड भन्दा बढी पैसा सहितको ज्याक्पट उनीहरुलाई परेको हो। जीवन शर्माले उक्त लट्री खेलेका थिए उनि संगै तिनैजनाले उक्त लट्री हात पारेको जीवन शर्माले जानकारी दिए।

उनीहरु जीवन शर्मा भन्छन ‘सुरुमा त हैन भन्ने लाग्यो पछि ३ पटक सम्म चेक गर्दा साच्चै भन्ने थाह पाए पछि मात्रै आफुलाई विश्वास लाग्यो।मेरिल्याण्ड राज्यबाट संचालित स्क्रायच अफ भाग्यदयो चिठ्ठामा ४ज्ञण्ण्,ण्ण्ण् डलरको पुरस्कर जित्न सफल हुनु भएकोमा सम्पुर्ण तीनै भाग्यमानी नेपालीलाई लालीगुराँस डटकमको तर्फबाट हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं।

Leave a Reply