ललितानिवासको भवन तत्काल नभत्कने

0
बालुवाटारको ललिता निवासमा रहेको सरकारी जग्गामा बनेको घर तत्काल नभत्कने भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवासको सरकारी जग्गा हिनामिना गर्ने १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै ती जग्गामा बनेका निजी संरचना के हुने भन्ने अन्योल बढेको छ ।

Leave a Reply